दफा १०२
अध्यक्षको अधिकार
ऐनको दफा १३ र यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त अध्यक्षलाई समितिको निर्णय कार्यान्वयन गर्ने वा गराउने अधिकार हुनेछ।